काठमाडौं। मोटर साइकल दुर्घटनामा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कुश्मा शाखा प्रमुख दामोदर गौतमको निधन भएको छ।
कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिकामा मोटर साइकल दुर्घटना हुदाँ गौतमको निधन भएको हो। उनको मृत्यु मोटरसाइकल दुर्घटनामा गत शुक्रवार नै भएको थियो ।






































