National life

रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा पुनःनारायण बाबु लोहनी

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२२ असार २०८२, आइतबार
457Shares
रिलायवल नेपाल लाइफ इन्स्योरेन्सको सीइओमा पुनःनारायण बाबु लोहनी
ncell

काठमाडौँ। रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) मा नारायण बाबु लोहनी पुनः दोहोरिएका छन् ।

लोहनी दोस्रो कार्यकालका लागि पुनः सीइओ बनेका हुन् । असार १९ गतेका दिन बसेको सञ्चालक समितिको बैठकले लोहनीलाई सीइओमा दोहोर्‍याउने निर्णय गरेको हो । उनको कार्यकाल थप ४ वर्षको हुनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?