काठमाडौं। सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीबाट जारी गरिएका व्यतित बीमालेख नवीकरणमा कम्पनीले ३५ प्रतिशत छुट दिने एक सुचना मार्फत जानकारी दिएको छ ।
कम्पनीले सूचना जारी गर्दै पुस १५ गतेदेखि २२ गतेभित्र नवीकरण गराउने बीमितहरुलाई लाग्ने ब्याजमा उक्त छुट दिने जनाएको हो ।
साथै, कम्पनीले यस अवसरको सदुपयोग गरी आफ्नो बीमालेख सक्रिय बनाउन आग्रहसमेत गरेको छ ।
सूचनामा हेनर्सहोस्






































