National life
cg eloctronics

स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गरिने सरकारको प्रतिबद्धता

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१५ जेठ २०८१, मङ्गलबार
912Shares
स्वास्थ्य बीमामा नागरिकको पहुँच विस्तार गरिने सरकारको प्रतिबद्धता
muktinatha bikash bank

काठमाडौँ । आम नागरिकहरूको स्वास्थ्य सेवालाई सरल र सहज बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरिने अर्थमन्त्री वर्षमान पुनले बताएका छन् ।

अर्थमन्त्री पुनले आगामी आर्थिक वर्ष २०८१।०८२ को बजेट भाषण गर्दै उनले स्वास्थ्य बीमा कार्यक्रमलाई विस्तार गरी नागरिकको पहुँचलाई बढाउने जनाएका छन्।

3 ad - 1
3 ad - 2
3 ad - 3

साथै, उनले नागरिकहरूको स्वास्थ्य उपचारको लागि विभिन्न योग कक्षा सञ्चालन गरिने तथा स्थानीय तहहरूको सहकार्यमा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने बताए।

everest bank
यो समाचार शेयर गर्नुहोस्
912SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?