National life

नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२४ जेठ २०८०, बुधबार
818Shares
नेप्सेमा थप एक कम्पनीको बोनस शेयर सूचीकृत
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । कालिका पावर कम्पनीको वार्षिक साधारण सभाबाट पारित भएको बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको १५ प्रतिशत दरका कुल १० लाख ३५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । सूचीकृतपश्चात् उक्त बोनस शेयर सम्बन्धीत शेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि धितोपत्र दोस्रो बजारमा कारोबार गर्न पाउनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

यो समाचार शेयर गर्नुहोस्
818SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?