National life
cg eloctronics

आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने

पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०७ असार २०८३, आइतबार
697Shares
आज वर्षकै सबैभन्दा लामो दिन, भोलिदेखि रात लम्बिने
ncell

काठमाडौं । आज (जुन २१) यस वर्षको सबैभन्दा लामो दिन परेको छ । 

पृथ्वीको उत्तरी गोलाद्र्धमा सूर्यको प्रकाश सबैभन्दा बढी समय पर्ने भएकाले आज दिनको वर्षभरकै सबैभन्दा लामो हुने गर्दछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आज बिहान ५ः०९ बजे सूर्योदय भएको छ भने साँझ ७ः०३ बजे सूर्यास्त हुनेछ । यसअनुसार आज दिनको अवधि करिब १३ घण्टा ४५ मिनेट रहनेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

आजपछि दिन क्रमशः छोटो र रात लामो हुँदै जानेछ । 

यो समाचार शेयर गर्नुहोस्
697SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?