National life
cg eloctronics

मञ्जुश्री फाइनान्सले घोषणा गर्‍यो लाभांश, कति पाउँछन् सेयरधनीले?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
८ दिन अगाडि|२३ असोज २०८३, शुक्रबार
582Shares
मञ्जुश्री फाइनान्सले घोषणा गर्‍यो लाभांश, कति पाउँछन् सेयरधनीले?
ncell

काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले सेयरधनीलाई १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनीको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८२/८३ को लेखापरीक्षण गरिएको वित्तीय विवरणका आधारमा यस्तो निर्णय गरेको हो।

प्रस्तावअनुसार सेयरधनीले ५ प्रतिशत बोनस सेयर पाउनेछन्। कम्पनीले हाल कायम चुक्ता पुँजीको आधारमा वितरणयोग्य रकमबाट लाभांश दिने प्रस्ताव गरेको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

मञ्जुश्री फाइनान्सको हालको चुक्ता पुँजी १ अर्ब ३५ करोड १५ लाख ५२ हजार ८४८ रुपैयाँ रहेको छ।

कम्पनीको प्रस्तावित लाभांश कार्यान्वयनका लागि सम्बन्धित नियामक निकायको स्वीकृति तथा आवश्यक प्रक्रिया पूरा हुनुपर्नेछ।

यो समाचार शेयर गर्नुहोस्
582SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?