National life

आइएमई लाइफ इन्स्योरेन्सद्वारा तीज विशेष कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
414Shares
आइएमई लाइफ इन्स्योरेन्सद्वारा तीज विशेष कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीको बुटवल शाखाले नजिकिदै गरेको महिलाहरूको महान चाड हरितालिका तीजको अबसर पारी भदौ २७ (बुधबार) दर खुवाउने कार्यक्रम सम्पन्न गरेको हो ।

दर खाने कार्यक्रमको अवसरमा कम्पनीमा आबद्द सम्पूर्ण अभिकर्तालाई नृत्य प्रतियोगिता समेत राखेको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट नृत्य प्रस्तुत गर्ने एजेन्सी मेनेजर पार्वती खत्रीलाई पुरस्कार समेत बितरण गरेको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
पुरस्कार बितरण गर्दै कम्पनीका क्षेत्रीय शाखा प्रवन्धक राजेन्द्र पन्थीले यस्ता खाले कार्यक्रमले अभिकर्तालाई आफ्नो थप उर्जा तथा उत्प्रेरणा मिल्नुका साथै एक आपसमा जमघट भएर रमाइलो समेत गर्ने अवसर मिलेको बताएका थिए ।

कम्पनीले तीज लगायत अन्य विभिन्न अवसरमा बिगत देखीनै कार्यक्रम गर्दै आएको र यसबाट कम्पनीका अभिकर्ता तथा कर्मचारीहरुको क्षमता विकासका साथै मनोरञ्जन मिल्ने कम्पनीले विश्वास लिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
414SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?