National life

सन नेपाल लाइफले गर्याे दैलेख र सुर्खेतमा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२९ भदौ २०८०, शुक्रबार
472Shares
सन नेपाल लाइफले गर्याे दैलेख र सुर्खेतमा बीमा अभिमुखीकरण कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी स्थानीय सरोकारवालासँंग अभिमुखीकारण कार्यक्रम संचालन गरिरहेको छ । कम्पनीको कर्णाली प्रदेश कार्यालयले भदौ २६ गते गुरास गाउँपालिका दैलेख तथा भदौ २७ गते बराहताल गाउँपालिका सुर्खेतमा सम्पन्न गरेको हो

उक्त कार्यक्रम गाउँपालिकाका अध्यक्षको प्रमुख अतिथ्यतामा सम्पन्न भएको हो ।

साथै कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत गुरास गाउँपालिका वडा नं. ४, घोडावास दैलेखको नेपाल राष्ट्रिय आधारभुत विद्यालय घोडावास, दैलेख तथा बराहताल गाउँपालिका वडा नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
८, कुन्नीकोट, सुर्खेतको नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा आधुनिक पानी छान्ने फिल्टर जडान गरेको छ ।

यो समाचार शेयर गर्नुहोस्
472SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?