National life

सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२८ भदौ २०८०, बिहिबार
420Shares
सन नेपाल लाइफ इन्स्योरेन्सको जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
ncell

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मधेश प्रदेशको लक्षमिनिया गाउँपालिका, धनुषामा जीवन बीमासम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ।

कम्पनीले गाउँपालिकाका उप प्रमुख फुल कुमारी यादव को आतिथ्यतामा अभिमुखीकरण कार्यक्रम गरेको हो।

कार्यक्रममा उक्त गाउँपालिकाकाका वडाध्यक्ष, स्थानीय र शिक्षकको सहभागिता थियो। सोही कार्यक्रममा कम्पनीले सामाजिक उत्तरदायित्वअन्तर्गत वैदेशिक रोजगारका शिलशिलामा अभिभावक गुमाएका, गरिब विद्यार्थीहरुलाई सहयोगस्वरुप श्री बिलट साह सर्बोदय मा.वि.लाई ४० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कार्यक्रममा स्थानीय, अभिकर्ता, जनप्रतिनिधि र कम्पनीका मधेश प्रदेश प्रमुख नबराज चौधरी, कर्पोरेट कार्यालयका प्रमुख रणनीति अधिकृत दिव्येश झा र शाखा प्रमुख विजय कुमार महतोको उपस्थिति थियो।

यो समाचार शेयर गर्नुहोस्
420SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?