National life

सिटिजन लाइफले वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|२२ कात्तिक २०८०, बुधबार
607Shares
सिटिजन लाइफले वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्दै
ncell

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको छ । कम्पनीले आफ्नो ६औं वार्षिकोत्सवको अवसरमा बृहत निःशुल्क स्वास्थ्य शिविर संचालन गर्ने भएको हाे ।

कम्पनीले आज रघुगंगा गाँउपालिकाको वडा नं ७ चिमखोलमा र म्यादीमा निःशुल्क स्वास्थ्य शिविर संचालन गर्न लागेको हो ।

उक्त क्षेत्रमा निःशुल्क स्वास्थ्य शिविरका लागि मेडिकल तथा प्राविधिकमा मणिपाल शिक्षण अस्पताल, लोमस फार्मास्युटिकल्सले सहयोग गर्ने भएका छन् भने रघुगंगा गाँउपालिका वडा नं.

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
७ चिमखेलले सहयोग गर्ने जनाइएको छ ।

यो समाचार शेयर गर्नुहोस्
607SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?