National life

सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१७ असोज २०८०, बुधबार
603Shares
सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा घातक रोग वापतको दावी रकम भुक्तानी
ncell

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले म्यादी जीवन बीमा योजना अन्तर्गत घातक रोग विरुद्धको बीमा सुविधा लिएकी रधिका सत्याल लुइतेललाई बीमा दावी भुक्तानी गरेको हो ।

सबिकको ज्योति लाईफ इन्स्योरेन्स कम्पनीबाट २०७७ मंसिर ३० मा आदित्य सत्यालको नामबाट सुनौलो भविष्य बाल जीवन बीमा योजना लिएकी र उनकी आमा प्रस्तावक राधिका सत्याल लुइतेलले थप म्यादी जीवन बीमा योजना अन्तर्गको घातक रोग विरुद्धको बीमा अतिरिक्त सुविधा लिएकी कम्पनीले जनाएको छ ।

उनलाई हाल घाँटीको क्यान्सर पहिचान भएको हँुदा कम्पनीका सातदोबाटो शाखाका प्रबन्धक लोईस थापाले बीमितलार्ई घातक रोग बापतको रकम कर कट्टा गरी सो बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
603SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?