National life

लगातार घटेको सुनको मूल्यमा ब्रेक : तोलामा १३ सयको वृद्धि, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|२८ जेठ २०८२, बुधबार
510Shares
लगातार घटेको सुनको मूल्यमा ब्रेक : तोलामा १३ सयको वृद्धि, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौँ। लगातार घटेको सुनको मूल्यमा ब्रेक लागेको छ । नेपाली बजारमा आज सुनको मूल्य १३ सय रुपैयाँले महँगिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सुनको मूल्य प्रतितोला १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी आज प्रतितोला २ हजार १६५ डलरमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?