National life

शुक्रवारका लागि लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कतिमा हुदैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|३० साउन २०८२, शुक्रबार
953Shares
शुक्रवारका लागि लागि विदेशी मुद्राको विनिमयदर निर्धारण, कतिमा हुदैछ कारोबार ?
ncell

काठमाडौं। नेपाल राष्ट्र बैंकले आज शुक्रवारका लागि लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिदर १३९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिदर १६३ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६४ रुपैयाँ ०५ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर १८९ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९० रुपैयाँ ६४ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ४५ पैसा र बिक्रीदर १७४ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ २१ पैसा र बिक्रीदर ९१ रुपैयाँ ६० पैसा, क्यानेडियन डलर एकको खरिदर १०१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०१ रुपैयाँ ८५ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०९ रुपैयाँ ११ पैसा र बिक्रीदर १०९ रुपैयाँ ५८ पैसा निर्धारण गरिएको छ ।

Royal Enfield
nic asia capital

जापानी येन १० को खरिदर नौ रुपैयाँ ५४ पैसा र बिक्रीदर नौ रुपैयाँ ५८ पैसा, चिनियाँ युआन एकको खरिदर १९ रुपैयाँ ५० पैसा र बिक्रीदर १९ रुपैयाँ ५८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २६ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४२ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३८ रुपैयाँ ५२ पैसा कायम भएको छ ।










































































































































CurrencyUnitBuySell



usd (U.S. Dollar)

1139.79140.39



eur (European Euro)

1163.35164.05



gbp (UK Pound Sterling)

1189.82190.64



chf (Swiss Franc)

1173.45174.19



aud (Australian Dollar)

191.2191.60



cad (Canadian Dollar)

1101.42101.85



sgd (Singapore Dollar)

1109.11109.58



jpy (Japanese Yen)

109.549.58



cny (Chinese Yuan)

119.5019.58



sar (Saudi Arabian Riyal)

137.2637.42



qar (Qatari Riyal)

138.3638.52



thb (Thai Baht)

14.324.33



aed (UAE Dirham)

138.0638.22



myr (Malaysian Ringgit)

133.1833.33



krw (South Korean Won)

10010.0810.13



sek (Swedish Kroner)

114.6114.67



dkk (Danish Kroner)

121.8921.98



hkd (Hong Kong Dollar)

117.8317.90



kwd (Kuwaity Dinar)

1457.80459.77



bhd (Bahrain Dinar)

1370.77372.36



omr (Omani Rial)

1363.09364.64

यो समाचार शेयर गर्नुहोस्
953SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?