National life

सामसुङले नेपालमा ल्यायो एम सिरिजको फोन, यस्तो छ मूल्य र विशेषता

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०७ साउन २०८२, बुधबार
410Shares
सामसुङले नेपालमा ल्यायो एम सिरिजको फोन, यस्तो छ मूल्य र विशेषता
ncell

काठमाण्डौ । सामसुङले नेपाली बजारमा ग्यालेक्सी एमः सिरिजमा नयाँ ग्यालेक्सि एम३६ फाइभजी सार्वजनिक गरेको छ। यो स्मार्टफोन भेल्भेट ब्ल्याक र सेरेन ग्रीन रंगमा नेपालभरका आधिकारिक रिटेल स्टोरहरूमा उपलब्ध हुनेछ।

यो फोन दुई भेरियन्टमा उपलब्ध हुनेछ । जस अन्तर्गत ८ जीबी प्लस १२८ जीबी भएको फोनको मूल्य ३६ हजार ९९९ रुपैयाँ र ८ जीबी प्लस २५६ जीबी भएको फोनको मूल्य ४१ हजार ९९९ रुपैयाँ रहेको छ ।

Royal Enfield
nic asia capital

यस्ता छन् सामसुङ एम३६ फाइभजीका विशेषताहरुः

AI इनोभेसन

Google सँगको Circle to Search र Gemini Live जस्ता फिचरहरू मार्फत, Galaxy M36 5G ले AI लाई अझ नजिक ल्याउँछ। चाहे तस्बिर चिन्ने होस् वा AI असिस्टेन्टसँग लाइभ कुराकानी – सबै काम सहज र इन्ट्युटिभ।

मन्स्टर ड्युराबिलिटी र नयाँ डिजाइनको मेल

सिर्फ 7.7mm पातलो यो फोन Corning® Gorilla® Glass Victus®+ बाट सुरक्षित छ, जसले ड्रप र स्क्र्याचबाट उत्कृष्ट सुरक्षा दिन्छ। 6.7-इन्चको FHD+ Super AMOLED स्लीमबेजलडिस्प्ले, 120Hz रिफ्रेश रेट र Vision Booster टेक्नोलोजीसहित, घाममा पनि क्लियर भिजुअल प्रदान गर्छ।

शानदार क्यामेरा क्षमता

50MP OIS ट्रिपल क्यामेराले स्टेबल भिडियो र कम प्रकाशमा पनि उत्कृष्ट तस्बिरहरू खिच्छ। Auto Night Mode र Nightographyफिचरहरू छन्। अगाडि र पछाडि दुवै क्यामेरामा 4K भिडियो रेकर्डिङ सपोर्ट, साथै Photo Remaster र Object Eraser जस्ता एडिट टुलहरू पनि उपलब्ध छन्।

मन्स्टर परफर्मेन्स

Exynos 1380 (5nm) प्रोसेसरले मल्टिटास्किङ र गेमिङ दुवैका लागि पर्फेक्ट बनाउँछ। Vapor cooling chamber ले ओभरहीट हुन दिँदैन। 5000mAh ब्याट्री र 25W फास्ट चार्जिङले पुरै दिन पावरदिन्छ।

यो समाचार शेयर गर्नुहोस्
410SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?