National life

सुनको मूल्य आज पनि घट्यो,कतिमा हुँदैछ कारोवार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
११ महिना अगाडि|१० कात्तिक २०८२, सोमबार
1.1kShares
सुनको मूल्य आज पनि घट्यो,कतिमा हुँदैछ कारोवार ?
ncell

काठमाडौँ । आज सुनको मूल्य तोलामा दुई हजार रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुुन तोलामा दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आइतवार सुनको मूल्य ११ हजार ६०० रुपैयाँले घटेको थियो ।तिहार बिदाअघि यो मूल्य सुन प्रतितोला दुई लाख ५३ हजार ५०० रुपैयाँ कायम थियो ।

Royal Enfield
nic asia capital

त्यस्तै , आज चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला दुई हजार ९८० रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?