National life

अनेरास्ववियुले सुरू गर्‍याे ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
510Shares
अनेरास्ववियुले सुरू गर्‍याे ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’
ncell

काठमाडौं । नेकपा (एमाले) को भातृ संगठन अनेरास्ववियुले ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ थालेकाे छ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्योपचारमा भएको खर्च जम्मा गर्न उक्त सहयोग संकलन थालेको हाे ।

अनेरास्ववियुले व्यंग्यतात्मक रुपमा ‘राष्ट्रपतिको लागि रु १ सहयोग संकलन अभियान’ थालेको हो ।

राष्ट्रपतिको उपचारमा भएको खर्चको लागि परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयसँग ५५ लाख रुपैयाँ रकम विनियोजन गर्न पत्राचार गरेको थियो ।

Royal Enfield
nic asia capital
उक्त निर्णयलाई लिएर चौतर्फी आलोचना भएको छ ।

 

यो समाचार शेयर गर्नुहोस्
510SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?