National life
cg eloctronics

अस्पताल जाने भन्दै घरबाट निस्किएकी महिला ३ दिनदेखि सम्पर्कविहीन

max lubricant tata
Aarthik voice
Aarthik voice
५ महिना अगाडि|१३ वैशाख २०८३, आइतबार
1.8kShares
अस्पताल जाने भन्दै घरबाट निस्किएकी महिला ३ दिनदेखि सम्पर्कविहीन
ncell

काठमाडौं। काठमाडौंको तार्केश्वर नगरपालिका–३ तीनपिप्लेकी एक महिला तीन दिनदेखि वेपत्ता भएकी छिन्। तीनपिप्लेकी ४५ वर्षीया सरिता तिवारी वैशाख ११ गतेदेखि बेपत्ता भएकी हुन् ।

बैशाख ११ गते मध्यान्ह १२ बजेतिर अस्पताल जान्छु भनेर निस्किएकी तिवारी त्यसयता सम्पर्कविहीन रहेकी परिवारले जनाएको छ।

परिवारले बेपत्ता सरितालाई कतै देखे ९८४९५४७१४४, ९८४९१६२९६२, ९८४११६०६१७ र ९८४९३७२७११ मा सम्पर्क गर्न पनि अनुरोध गरेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
1.8kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?