National life
cg eloctronics

सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|३० असोज २०८३, शुक्रबार
372Shares
सुन–चाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्य बढेको छ । छापावाल सुनको मूल्य प्रतितोला १ हजार ७०० रुपैयाँले बढेर २ लाख ९० हजार १०० रुपैयाँ पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । शुक्रबार मूल्य बढेसँगै सुनको भाउ पुनः उकालो लागेको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ११५ रुपैयाँले बढेको छ । बिहीबार प्रतितोला ४ हजार ३५ रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबार बढेर ४ हजार १५० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेपछि बहुमूल्य धातु खरिद गर्ने उपभोक्ताले थप रकम खर्च गर्नुपर्ने भएको छ ।

यो समाचार शेयर गर्नुहोस्
372SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?