National life

सुन–चाँदी दुवै महँगिए, आज कतिमा हुँदैछ कारोबार ?

बुधबार बढ्यो सुनको भाउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०७ असोज २०८३, बुधबार
405Shares
सुन–चाँदी दुवै महँगिए, आज कतिमा हुँदैछ कारोबार ?
ncell

काठमाडौं । नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्य बढेको छ। छापावाल सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ३ लाख २ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर ३ लाख २ हजार ३ सय रुपैयाँ पुगेको छ।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला ४० रुपैयाँले वृद्धि भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
मंगलबार ४ हजार ७ सय ७५ रुपैयाँ रहेको चाँदीको मूल्य बुधबार बढेर प्रतितोला ४ हजार ८ सय १५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
405SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?