National life

सुन र चाँदी दुवै महँगिए, यस्तो छ आजको बजार भाउ

सुन–चाँदीको भाउ उकालो, आज तोलाको मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|२५ असोज २०८३, आइतबार
318Shares
सुन र चाँदी दुवै महँगिए, यस्तो छ आजको बजार भाउ
ncell

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि हुने क्रम जारी रहेको छ । आइतबार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ५०० रुपैयाँ पुगेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुन प्रतितोला ५०० रुपैयाँले महँगिएको थियो । त्यसपछि शुक्रबार थप ३ हजार २०० रुपैयाँले मूल्य बढेर प्रतितोला २ लाख ९५ हजार ७०० रुपैयाँ पुगेको थियो । आइतबारको वृद्धिसँगै सुनको मूल्य तीन दिनको अवधिमा निरन्तर उकालो लागेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ३५ रुपैयाँले बढेर ४ हजार ४४० रुपैयाँ पुगेको छ ।

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
318SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?