National life
cg eloctronics

सुन महँगियो, चाँदी सस्तियो; यस्तो छ आजको मूल्य

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१ महिना अगाडि|१० कात्तिक २०८३, मङ्गलबार
1.9kShares
सुन महँगियो, चाँदी सस्तियो; यस्तो छ आजको मूल्य
muktinatha bikash bank

काठमाडौं । मंगलबार नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ भने चाँदीको मूल्य २५ रुपैयाँले घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ८१ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार बढेर २ लाख ८२ हजार ३०० रुपैयाँ कायम भएको छ।

त्यस्तै, चाँदीको मूल्य भने घटेको छ। सोमबार प्रतितोला ३ हजार ९९५ रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार २५ रुपैयाँले घटेर ३ हजार ९७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
everest bank
यो समाचार शेयर गर्नुहोस्
1.9kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?