National life

सुन सस्तियो, चाँदी महँगियो; आजको मूल्य कति ?

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
अहिले मात्र|०५ असोज २०८३, सोमबार
313Shares
सुन सस्तियो, चाँदी महँगियो; आजको मूल्य कति ?
ncell

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार ३ सय रुपैयाँले घटेको हो ।

आइतबार प्रतितोला ३ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज घटेर ३ लाख ३ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

यता, चाँदीको मूल्य भने बढेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
आइतबार प्रतितोला ४ हजार ७ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १० रुपैयाँले बढेर ४ हजार ८ सय ५ रुपैयाँ पुगेको छ ।

यसअनुसार सोमबार बजारमा सुनको मूल्यमा गिरावट आउँदा चाँदीको मूल्यमा भने सामान्य वृद्धि देखिएको छ ।

यो समाचार शेयर गर्नुहोस्
313SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?