National life

काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०२ साउन २०८०, मङ्गलबार
413Shares
काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट
ncell

काठमाडौं । काठमाडौं महानगरपालिका ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि छनोट भएकाे छ । स्वीट्जरल्याण्डको लुगानो शहरमा आयोजना हुने ‘स्वीस टुरिजम अवार्ड–२०२३’ का लागि काठमाडौं महानगरपालिका छनोट भएको हाे ।

नोभेम्बर ३ देखि ५ तारिखसम्म आयोजना हुने उक्त कार्यक्रमको आयोजकले अवार्डका लागि काठमाडौं महानगरलाई पत्र पठाएको हो ।

विगत १५ वर्षदेखि सञ्चालन हुँदै आएको यस अवार्डका लागि स्थानिय तह महानगरपालिका, उपमहानगरपालिका, नगरपालिकाले आवेदन दिन सक्छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
अवार्ड कार्यक्रममा स्वीट्जरल्याण्ड, इटालीसहित अन्तर्राष्ट्रिय क्षेत्रमा गन्तव्यको प्रचार गरिन्छ ।

यो समाचार शेयर गर्नुहोस्
413SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?