National life
cg eloctronics

ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व संकलन

max lubricant tata
Aarthik voice
Aarthik voice
४ महिना अगाडि|०६ असार २०८३, शनिबार
880Shares
ट्राफिक कारबाहीमा एकै दिन १९ लाख ६० हजार राजस्व संकलन
ncell

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४५८ सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा परेका छन् । यसबाट राज्यकोषमा रु. १९ लाख ६० हजार ५०२ राजस्व दाखिला भएको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार मादक पदार्थ सेवन गरेको १५५, नियम विपरीत ‘राइड सेयरिङ’ गरेका ८७, संकेत बत्ती उल्लंघनकर्ता १२४ र तीव्र गतिमा सवारीसाधन हुइँक्याएका १५७ जनालाई कारबाही गरिएको हो । 

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यसैगरी, ‘लेन’ अनुशासन पालना नगर्ने ८०, निषेधित क्षेत्रमा हर्न बजाउने १०८, सडक पेटीमा सवारीसाधन पार्किङ गर्ने ९८, सवारीसाधनको अवस्था परीक्षण नगरी सडकमा सवारी निकाल्ने २२ र अन्य सवारी नियम पालना नगरेका एक हजार ६२७ जनालाई कारबाही गरिएको हो ।

यो समाचार शेयर गर्नुहोस्
880SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?