National life

पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार ठगी मुद्दामा पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ असार २०८०, शुक्रबार
646Shares
पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार ठगी मुद्दामा पक्राउ
ncell

काठमाडौं । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन्। रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो।

उनी विरुद्ध बाँकेमा ठगी मुद्दा दर्ता भएको थियो। सोही मुद्दाको आधारमा रौनियार काठमाडौंबाट पक्राउ गरिएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनलाई नयाँ बानेश्वर वृत्तले काठमाडौंबाट पक्राउ गरेको प्रहरी उच्च स्रोतले जानकारी दियो।

बाँके प्रहरीसँगको समन्वयमा उनलाई शुक्रबार काठमाडौंबाट पक्राउ गरिएको हो।

उनलाई थप अनुसन्धानका लागि बाँके पठाउने तयारी छ।रौनियार पर्सा क्षेत्र नं. ३ बाट निर्वाचित पूर्वसांसद् समेत हुन् ।

सांसद् रहेकै बेला उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

यो समाचार शेयर गर्नुहोस्
646SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?