National life
cg eloctronics

पाँच विभिन्न गुणस्तरीय स्वाद सहित ज्ञान मसला बजारमा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|२४ पुस २०८०, मङ्गलबार
489Shares
पाँच विभिन्न गुणस्तरीय स्वाद सहित ज्ञान मसला बजारमा
muktinatha bikash bank

काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान मसला बजारमा ल्याएको छ। ज्ञान मसाला प्रिमियम मसलाहरूको एक विशेष सङ्ग्रह रहेको कम्पनीले जनाएको छ ।

ज्ञान चक्की आटा, धारा शुद्ध तोरीको तेल, धारा हेल्थ सूर्यमुखी तेल, ज्ञान चामल जस्ता उच्च गुणस्तरको विभिन्न खाद्य सामग्री उपभोक्ता माझ उपलब्ध गराउँदै आएको केएल दुगड ग्रुपले 'ज्ञान मसला' बजारमा ल्याएको हो।

3 ad - 1
3 ad - 2
3 ad - 3

ज्ञान मसला प्रिमियम मसलाहरूको एक विशेष संग्रह हो। जसले एक उच्च गुणस्तर र अद्वितीय स्वाद प्रदान गर्छ। ज्ञान हल्दी, ज्ञान धनिया, ज्ञान रेड चिल्ली, ज्ञान जीरा, ज्ञान अम्चुर गरी ५ वटा विभिन्न स्वादमा ५०० ग्रामको उपभोक्ता प्याकमा उपलब्ध छन्।

अब ग्राहकहरूले भाटभटेनी, बिगमार्ट, दराज अनलाइन तथा स्थानीय किराना पसलहरूबाट खरिद गर्न सक्ने छन्।

everest bank
यो समाचार शेयर गर्नुहोस्
489SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?