National life

बालेन शाह महानगरको विश्व संघ बोर्ड सदस्यमा नियुक्त

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१७ असार २०८०, आइतबार
626Shares
बालेन शाह महानगरको विश्व संघ बोर्ड सदस्यमा नियुक्त
ncell

काठमाडौं । काठमाडौं महानगर प्रमुख बालेन्द्र शाह (बालेन) महानगरको विश्व संघमा बोर्ड सदस्य नियुक्त भएका छन् । महानगरपालिका प्रमुख शाह प्रमुख महानगरको विश्व संघमा बोर्ड सदस्यका रुपमा नियुक्त भएका हुन् ।

शाह सन् २०२४ देखि सन् २०२६ सम्मका लागि संघको बोर्ड सदस्यका रुपमा नियुक्त भएकाे मेयर शाह को सचिवालय स्रोतले जनाएकाे छ ।

प्रमुख महानगरको विश्व संघ सन् १९८४ बाट स्थापना भएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो संघले महानगरहरुको सामूहिक आवाज उठाउने र विश्वव्यापी सहयोग, संवादलगायत आदनप्रदान गर्ने काम गर्छ ।

यो समाचार शेयर गर्नुहोस्
626SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?