National life
cg eloctronics

राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ माघ २०८०, आइतबार
464Shares
राष्ट्रिय वाणिज्य बैंकको ५९औं वार्षिकोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रम सम्पन्न
muktinatha bikash bank

काठमाडौं । शनिवारका दिन राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आफ्नो ५९औं वार्षिकोत्सवको अवसरमा चितवनको भरतपुरमा प्रभातफेरी कार्यक्रम सम्पन्न गरेको छ ।

भरतपुरको चौबिसकोठीस्थित भरतपुर शाखाबाट शुरू गरिएको कार्यक्रम नारायणगढको पुल्चोकमा पुगेर सम्पन्न गरिएको थियो । कार्यक्रममा सेवाग्राहीलाई बैंक तथा आर्थिक कारोबारको विषयमा सजग गराउन प्लेट कार्ड प्रदर्शन गरिएको थियो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

प्रभातफेरीमा ‘देखासिकीमा खर्च गर्न हौसिने बानीलाई निरुत्साहित गरौं, नोटमा केही नलेखौं, नोट सफा राखौं, कमाई नहेरी खर्च बढी गर्नेले, दुःख पाउँछ फजुल खर्च गर्नेले, जस्ता नारा समेटिएका प्ले कार्डसहित कर्मचारीहरूको बाक्लो सहभागी थियो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
464SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?