National life

सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|२४ असार २०८०, आइतबार
560Shares
सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई काठमाडौँ महानगरले तिरायो ५० हजार जरिवाना
ncell

काठमाडौँ । काठमाडौं महानगरपालिकाले सेफ्टी ट्याङ्की ढलमा मिसाउनेलाई ५० हजार रुपैयाँ जरिवाना तिराएको छ । काठमाडौँ महानगर प्रहरी बलले सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा एक जनालाई ५० हजार जरिवाना तिराएको हाे ।

काठमाडौँ महानगरपालिका वडा नं.६ बौद्ध निवासी गोकुल बहादुर बुढाथोकीलाई सेफ्टि ट्याङ्की ढलमा मिसाएको आरोपमा ५० हजार जरिवाना गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

mahanagar

यो समाचार शेयर गर्नुहोस्
560SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?