National life
cg eloctronics

विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै

“चरन क्षेत्र चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ” नाराका साथ मानाइँदै छ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
४ महिना अगाडि|०३ असार २०८३, बुधबार
922Shares
विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै
ncell

काठमाडौं । आज विश्व खडेरीविरुद्ध संघर्षको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १७ तारिखका दिन विश्वभर यो दिवस मनाउने गरिन्छ ।

यस वर्ष यो दिवस “चरन क्षेत्र चिनौँ, सम्मान गरौँ, पुनस्र्थापना गरौँ” नाराका साथ मानाइँदै छ ।

बढ्दो मरुभूमीकरण र खडेरीविरुद्ध विश्व समूदायमा जनचेतना फैलाउन र ऐक्यवद्धता कायम गर्न सन् १९९५ देखि यो दिवस मनाउने गरिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
922SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?