National life
cg eloctronics

भ्यानबाट भेटियो १ करोड ६७ लाख नगद ! ललितपुरबाट तीन जना पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
१० दिन अगाडि|०१ मंसिर २०८३, मङ्गलबार
2.1kShares
भ्यानबाट भेटियो १ करोड ६७ लाख नगद ! ललितपुरबाट तीन जना पक्राउ
muktinatha bikash bank

काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले बताए ।

3 ad - 1
3 ad - 2
3 ad - 3

१ करोड ६७ लाख ३३ हजार २ सय २० रुपैयाँसहित उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । बा. प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित उनीहरूलाई पक्राउ गरिएको हो ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
2.1kSHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?

भ्यानबाट भेटियो १ करोड ६७ लाख नगद ! ललितपुरबाट तीन जना पक्राउ | आर्थिक भ्वाइस | आर्थिक भ्वाइस