National life
cg eloctronics

यस्ताे छ आजकाे माैसम, कहाँ-कहाँ हुँदै छ वर्षा ?

max lubricant tata
Aarthik voice
Aarthik voice
३ महिना अगाडि|२३ असार २०८३, मङ्गलबार
916Shares
यस्ताे छ आजकाे माैसम, कहाँ-कहाँ हुँदै छ वर्षा ?
ncell

काठमाडौँ - हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित रहेकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

मंगलबार दिउँसाे देशभर साधारणतया बादल लाग्नेछ । देशका पहाडी र हिमाली भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

महाशाखाका अनुसार लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका केही स्थान तथा मधेश प्रदेश साथै कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागको एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । मधेश प्रदेश साथै लुम्बिनी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको सम्भावना छ ।

यो समाचार शेयर गर्नुहोस्
916SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?