National life

टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जित्याे

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
२ वर्ष अगाडि|१९ कात्तिक २०८०, आइतबार
1.1kShares
टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जित्याे
ncell

काठमाडौं । टी-२० विश्वकप एसिया छनोट फाइनलको उपाधि ओमानले जितेको छ । उपाधि ओमानले सुपर ओभरमा जितेको हाे ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियाे ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
1.1kSHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?