National life
cg eloctronics

निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, गाडी खरिदमा १५ लाखसम्म छुट यी हुन अफर

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
587Shares
निसानले ल्यायो ‘निसान फेस्टिभ डिल’, गाडी खरिदमा १५ लाखसम्म छुट यी हुन अफर
muktinatha bikash bank

काठमाडौँ। नेपालमा निसान गाडीको आधिकारिक वितरक पायोनियर मोटो कर्पले निसानका गाडीहरूमा ‘निसान फेस्टिभ डिल’ को विशेष छुटको योजना ल्याएको छ। यो योजना निसानका सबै गाडीहरू-निसान म्यागनाइट, निसान किक्स, निसान नाभारा, निसान लिफ, र निसान एक्स-ट्रेलमा लागू हुनेछ।

कम्पनीले चाडपर्वको उत्सवमय अवसरमा यो विशेष छुटको योजना ल्याइएको हो। यो योजना चाडपर्वको अवधिभरि लागू हुनेछ। ‘निसान फेस्टिभ ड्राइभ’ योजना अन्तर्गत ग्राहकहरूले निसान गाडी बुकिङ गर्दा विभिन्न सुविधा पाउनु सकिने छ । जसअन्तर्गत १ वर्ष निःशुल्क गाडी व्यापक बीमा ९इन्स्योरेन्स०, निस्शुल्क ३ वर्षको सडक कर९रोड ट्याक्स०,निस्शुल्क ३ वर्षको सर्भिसिङ, ३ वर्षको वारेन्टी र रु१५ लाखसम्मको छुटहरूबाट लाभान्वित हुन सकिनेछ।

3 ad - 1
3 ad - 2
3 ad - 3

निसान म्यागनाइट -एक बिग, बोल्ड, ब्युटिफुल र ुकारिजम्याटिकु एसयुभि नेपाली बजारको एक लोकप्रिय र उत्कृष्ट कार हो जसमा राम्रो रिसेल भ्यालु र क्लास(लिडिङ सुविधाहरू रहेका छन्। निसान म्याग्नाइटको खरिदमा, फेस्टिभ डिल अन्तर्गतको सुविधाहरूका साथै ८० प्रतिशतसम्म सहज फाइनान्सिङ र ६ वर्षसम्म ‘नो रनिङ कस्ट’को मजा लिन सक्नेछन्।

त्यसैगरी, निसान एक्स-ट्रेल अझै बिगर र बोल्डर इलेक्ट्रिक एसयुभि हो जसले मस्कुलर स्टाइलिङ, शक्तिशाली पर्फमेन्स र, उच्चस्तरको प्रविधिको साथ पारिवारिक एडभेन्चर र घुमघामका लागि आरामदायी र उपयुक्त सुविधा प्रदान गर्दछ। निसान एक्स-ट्रेलको खरिद गर्दा ग्राहकहरूले फेस्टिभ डिल योजनाका सबै लाभहरू प्राप्त गर्दै १८ वर्षसम्म ‘नो रनिङ कस्ट’को मज्जा लिन सक्नेछन्।

everest bank

यो योजना अवधिभर विभिन्न मोडलका गाडीहरू उत्कृष्ट मूल्यमा सहज फाइनान्सिङ र विशेष छुटका साथ खरिद गर्न सकिनेछ । यी सुविधाहरूमा केही सर्तहरू लागू हुनेछन्।

यो समाचार शेयर गर्नुहोस्
587SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?