National life

प्रजातन्त्र दिवसको अवसरमा भोलि देशभर सार्वजनिक बिदा

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०६ फागुन २०८०, आइतबार
652Shares
प्रजातन्त्र दिवसको अवसरमा भोलि देशभर सार्वजनिक बिदा
ncell

काठमाडौँ । फागुन ७ गते अर्थात् भोलि सरकारले देशभर सार्वजनिक बिदा दिएको छ । प्रजातन्त्र दिवसको अवसरमा सरकारले बिदा दिने निर्णय गरेको हो ।

सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत बन्द हुनेछ ।

२००७ सालको फागुन ७ गते एकतन्त्रीय जहानियाँ राणा शासन अन्त्य भइ प्रजातन्त्र स्थापना भएको सम्झनामा यो दिवस मनाउन थालिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

 

nic asia capital
यो समाचार शेयर गर्नुहोस्
652SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?