National life

९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१५ जेठ २०८०, सोमबार
736Shares
९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने
ncell

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले राष्ट्रिय गौरवका आयोजनाबाहेकका योजनाको हकमा स्रोत सहमतिको अवधि बढीमा ३ वर्षको रहने जनाएका छन् ।

संघीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै अर्थमन्त्री महतले ९ महिनाभित्र ठेक्का सम्झौता नभएमा सहमति स्वतः रद्द हुने व्यवस्था गर्ने जनाए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यो समाचार शेयर गर्नुहोस्
736SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?