National life

आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले अभिकर्ताकाे आधारभुत तालिम संचालन गर्ने

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|१७ भदौ २०८०, आइतबार
530Shares
आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले अभिकर्ताकाे आधारभुत तालिम संचालन गर्ने
ncell

काठमाडौं । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले भदौ २४ गतेदेखि निर्जीवन बीमा अभिकर्ताको आधारभुत तालिम संचालन गर्ने भएको छ । कम्पनीले बीमा अभिकर्ता भई कार्य गर्न ईच्छुक व्यक्ति वा संस्थाको लागि उक्त तालिम संचालन गर्न लागेको हो ।

उक्त तालिम भदौ २४ गतेदेखि २७ गतेसम्म संचालन हुनेछ । उक्त तालिममा सहभागी हुनका लागि १ हजार रुपैयाँ शुल्क लाग्नेछ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

तालिम विहान १० बजेदेखि साझ ४ बजेसम्म हुने कम्पनीले जनाएको छ । तालिम कम्पनीको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा आयोजना हुनेछ । साथै उक्त तालिममा सहभागी हुन न्युनतम एसएलसी वा सो सरह परीक्षा उत्तिर्ण गरेको हुनुपर्ने छ ।

कम्पनीका अनुसार तालिम लिन इच्छुक संस्थाका प्रतिनिधिले नागरिता तथा शैक्षिक योग्यताको प्रमाणपत्रहरु (नोटरीसहित) को प्रतिलिपि, स्थायी लेखा नम्बरको प्रतिलिपि, पासपोर्ट साइजको फोटो ३ प्रति, संस्थाको हकमा सिफारिस पत्र लगायतका कागजात संस्थाको इमेलमा पठाउनु पर्नेछ ।

यो समाचार शेयर गर्नुहोस्
530SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?