National life

एमबिबिएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन शिक्षा समितिको निर्देशन

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१९ भदौ २०८१, बुधबार
433Shares
एमबिबिएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन शिक्षा समितिको निर्देशन
ncell

काठमाडौँ । एमबिबिएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि  सच्याउन  संसदीय समितिले निर्देशन दिएको छ।

(आज) बुधवार बसको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको  बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्यमाथि खेलबाड प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै उक्त विषयमा आपत्ति जनाएका थिए।

बैठकले विद्यार्थीहरूलाई विश्वासमा लिएर त्रुटि सच्याउन शिक्षा र स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको छ। साथै तत्काल छानबिन समिति गठन गरी १० दिन भित्र प्रतिवेदन पेश गर्न पनि भनेको समितिका सभापति अम्मरबहादुर थापाले बताएका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

यो समाचार शेयर गर्नुहोस्
433SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?