National life

डेडिकेडेट ट्रंकलाइन विवाद लेखा समितिमा पटक-पटक आउनु आश्चर्यजनक छ: सांसद दाहाल

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०९ भदौ २०८१, आइतबार
605Shares
डेडिकेडेट ट्रंकलाइन विवाद लेखा समितिमा पटक-पटक आउनु आश्चर्यजनक छ: सांसद दाहाल
ncell

काठमाडौँ। सांसद लेखनाथ दाहालले डेडिकेडेट ट्रंकलाइन विवादको छलफल लेखा समितिमा पटक-पटक उठ्नु आश्चर्य जनक रहेको बताएका छन् ।

आइतबार सार्वजनिक लेखा समितिमा भएको छलफलमा सांसद दाहालले  ट्रंकलाइन विवादमा निर्णय बनिसकेको भएपनी किन पटक पटक विषय उठाएको भन्दै प्रश्न प्रश्न गरेका छन् । अन्य धेरै विषय हुँदाहुँदै डेडिकेडेट ट्रंकलाइनको विषयमा सार्वजनिक लेखा समितिमा पटक-पटक उठाउन नहुने दाहालको धारणा छ।,

यसअघि नै सार्वजनिक लेखा समितिले उपसमिति बनाएर एउटा निर्णय दिइसकेको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
यसमा हामीले यस अगाडिको निर्णय  कार्यान्वयन किन हुन सकेन भनेर निर्णय गर्न सकेनौं ? भनेर प्रश्न गर्नुपर्नेमा पुनः छलफल गरेर हुँदैन, दाहालले भने, सबै निकायले बक्यौता रकम उठाउन भनेकोले सो रकम जसरी पनि उठ्नुपर्ने उनको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
605SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?