National life

पूर्व राज्यमन्त्री रायको हत्या प्रकरणको सत्य तथ्य छानबिन गर्न राप्रपाको माग

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०७ साउन २०८१, सोमबार
529Shares
पूर्व राज्यमन्त्री रायको हत्या प्रकरणको सत्य तथ्य छानबिन गर्न राप्रपाको माग
ncell

काठमाडौं। प्रतिनिधि सभा बैठकमा राप्रपाले पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या प्रकरणको सत्य तथ्य छानबिन गर्न माग गरेको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै राप्रपाका सांसद रोसन कार्कीले पूर्व राज्यमन्त्री रायको हत्याबारे छानबिन गर्न र मधेशमा दिनप्रतिदिन बढ्दै गएको असुरक्षाप्रति सदनको ध्यानाकर्षण गराएकी हुन्।

पूर्व मन्त्री रायको गए राति सर्लाही चन्द्रनगर गाउँपालिका(१ स्थित आफ्नै निवासमा धारिलो हतियार प्रयोग गरी हत्या गरिएको थियो । यता राप्रपाले एक विज्ञप्ति जारी गर्दै घटना निन्दनीय रहेको जनाउँदै भर्त्सना पनि गरेको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

रायको निधनबाट राप्रपाले आफ्नो संस्थापक सदस्य र तराई मधेश क्षेत्रको लोकप्रिय राष्ट्रवादी नेता गुमाएको पनि विज्ञप्तिमा उल्लेख छ ।

यो समाचार शेयर गर्नुहोस्
529SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?