National life

मैले भनेको छु-भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|०२ पुस २०८१, मङ्गलबार
459Shares
मैले भनेको छु-भ्रष्टहरूको मुख हेरेर होइन, अपराध हेरेर कारबाही हुन्छ: प्रधानमन्त्री
ncell

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेका भ्रष्टहरूको मुख हेरेर नभई अपराध हेरेर कारबाही हुने बताएका छन् ।

(आज) मंगलबार ललितपुर महानगरको स्थापना दिवसको अवसरमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उक्त भनाई राखेका छन् ।

'आर्थिक हिसाबले देशको अवस्था नाजुक बनाइएको रहेछ । त्यसलाई सम्हालेर फर्काएर माथि उठाउने काम गर्दैछौं ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
देशको अवस्था सच्याउनु छ । गरिबीबाट माथि उठाउनु छ' प्रधानमन्त्री ओलीले भने

उनले थप स्पष्ट पार्दै भने 'देशलाई सुशासन दिनु छ । देशलाई भ्रष्टाचार मुक्त बनाउनु छ । मैले भनेको छु– भ्रष्टहरूको मुख हेरेर होइन, काम र अपराध हेरेर कारबाही हुन्छ । देशमा सुशासन हुन्छ ।’ साथै जनतालाई दुःख दिन कर्मचारीहरूले पनि नपाउने  प्रधानमन्त्री ओलीको धारणा छ ।

यो समाचार शेयर गर्नुहोस्
459SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?