National life

वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४ ग्लोबल आइएमई बैंकलाइ

max lubricant tata
Aarthik voice
Aarthik voice
१ वर्ष अगाडि|११ कात्तिक २०८१, आइतबार
457Shares
वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४ ग्लोबल आइएमई बैंकलाइ
ncell

काठमाडौँ। ग्लोबल आइएमई बैंक वर्ल्ड बेष्ट बैंक अवार्ड २०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागजिनले प्रदान गरेको उक्त अवार्डबाट बैैंक शनिवार सम्मानित भएको हो ।

उक्त अवार्ड बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले अमेरिकामा ग्रहणगरेका हुन । ग्लोबल फाइनान्सले विश्वभरका बैंक तथा वित्तीय संस्थाहरूलाई विभिन्न विधामा अवार्डद्वारा सम्मान गर्दै आएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

‘ग्लोबल फाइनान्स म्यागेजिनले विश्वका उत्कृष्ट बैंकहरूमध्येबाट प्रदान गर्ने वर्ल्ड बेष्ट बैंक अवार्ड-२०२४ बाट ग्लोबल आइएमई बैंकलाई विभूषित गरेकोमा आफू खुसी भएको र ग्लोबल आइएमई बैंकका लागि यो धेरै ठुलो र ‘ग्लोबल’ पहिचान भएको बैंकका अध्यक्ष ढकालले बताएका छन् ।

‘यो उपलब्धि सबैको लागि प्रेरणा र साझा उपलब्धि भएको उल्लेख गर्दै यसले अझ रचनात्मक र उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको ढकालको भनाई छ ,’ उनले भने, ‘आगामी दिनहरूमा पनि अझै जिम्मेवार भई उच्चस्तरीय सेवा प्रदान गर्ने हाम्रो प्रतिबद्धता छ ।’

यो समाचार शेयर गर्नुहोस्
457SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?