National life

'सांसद सिंहको आरोप' माओवादी केन्द्रका सांसद लक्षित बजेट ल्याइयो

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|०२ असार २०८१, आइतबार
455Shares
'सांसद सिंहको आरोप' माओवादी केन्द्रका सांसद लक्षित बजेट ल्याइयो
ncell

काठमाडौँ।  स्वतन्त्र सांसद अमरेशकुमार सिंहले बजेट माओवादी केन्द्रका ३२ जना सांसदलाई मात्रै लक्षित गरेर ल्याइएको आरोप लगाएका छन्।

आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद सिंहले भने माओवादी केन्द्र समाप्त हुने अवस्थामा रहेकाले अर्थमन्त्री पुनले सो पार्टीका जित्ने निर्वाचन क्षेत्रमा मात्रै बजेट विनियोजन गरेको छन् ।

माओवादी पार्टी समाप्त हुने अन्तिम सँघारमा छ । त्यसो भएपछि आफ्नो पार्टीले जित्न सक्ने ठाउँमा मात्रै बजेट खन्याएको छ ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
हामीजस्ता निर्धा सांसदलाई उहाँहरूले देख्नु हुन्न, सिंहले भने ।

उनले पार्टीको आयु सकिन लागेको कारण आगामी आर्थिक वर्षका बजेट मार्फत जोगाउको काम गरेको आरोप लाएका छन् ।

यो समाचार शेयर गर्नुहोस्
455SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?