National life

पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|१२ असार २०८०, मङ्गलबार
591Shares
पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ
ncell

काठमाडौं । पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई प्रहरीले पक्राउ गरेको छ । ललिता निवास प्रकरणको अनुसन्धान गरिरहेको प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

गृह मन्त्रालयकै सहसचिवबाट अवकाश पाएका तत्कालीन शाखा अधिकृत सुधीरकुमार शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
उनले ललिता निवासको जग्गा हत्याउने क्रममा सहयोग गरेको केन्द्रीय अनुसन्धान व्यूरो स्रोतले बतायो ।

सुधीरकुमारले पत्नी उर्मिला शाहको नाममा एक रोपनी ११ आना जग्गा पाएको श्रोतले बताएको छ । शाह २०७३ फागुन ५ देखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्त थिए ।

यो समाचार शेयर गर्नुहोस्
591SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?