National life
cg eloctronics

भारतबाट नेपालतर्फ ल्याउँदै गरेको औषधिसहित एक जना पक्राउ

max lubricant tata
Aarthik voice
Aarthik voice
३ वर्ष अगाडि|२० असार २०८०, बुधबार
757Shares
भारतबाट नेपालतर्फ ल्याउँदै गरेको औषधिसहित एक जना पक्राउ
muktinatha bikash bank

काठमाडाैं । औषधिसहित सशस्त्र प्रहरीले एक जनालाई पक्राउ गरेको छ । धनुषाको जनकपुर उपमहानगरपालिका-१२ बर्हविगहाबाट मंगलवार साँझ करिब २५ लाख २० हजार बराबरको डेन्टल औषधि बोकेको कारसहित एक जना भारतीयलाई प्रहरीले नियन्त्रणमा लिइएको हो ।

सशस्त्र प्रहरीका सह प्रवक्ता शैलेन्द्र थापाका अनुसार पक्राउ पर्नेमा भारत घर बताउने २९ वर्षीय मो ईक्वाल रहेका छन् । बी.आर ३२ एक्यू १२०२ नम्बरको कारमा राखी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको औषधीसहित उनलाई राजश्व भन्सार सुरक्षा वेश जनकपुरधामले नियन्त्रणमा लिएको हो ।

3 ad - 1
3 ad - 2
3 ad - 3

उनलाई आवश्यक कारवाहीको लागि राजश्व भन्सार कार्यालय जनकपुरधाम धनुषामा बुझाइए छ ।

everest bank
यो समाचार शेयर गर्नुहोस्
757SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?