National life

सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ

max lubricant tata
आर्थिक भ्वाइस
आर्थिक भ्वाइस
३ वर्ष अगाडि|०४ साउन २०८०, बिहिबार
585Shares
सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलबाट चिनियाँ नागरिक पक्राउ
ncell

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सुन तस्करी प्रकरणमा चिनियाँ नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा चिनियाँ नागरिक लिङ चुवान रहेका छन् ।

उनलाइ नेपाल छोडेर जाने तयारीमा रहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यागनले नियन्त्रणमा लिएर राजश्व अनुसन्धान विभागलाई बुझाएको हो ।

यस्तै सुन तस्करी प्रकरणमा चितवनका अशोक लामा पनि पक्राउ परेका छन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield
सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता रहेको राजश्व अनुसन्धान विभागको दाबी छ ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

 

यो समाचार शेयर गर्नुहोस्
585SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?