National life

लक्ष्मी सनराइज बैंकद्धारा धितो बापतको जग्गा लिलामी, आवेदन कहाँ दिने ?

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१६ पुस २०८०, सोमबार
469Shares
लक्ष्मी सनराइज बैंकद्धारा धितो बापतको जग्गा लिलामी, आवेदन कहाँ दिने ?
ncell

काठमाडौं । लक्ष्मी सनराइज बैंकले धितो राखेर कर्जा लिएका ऋणीको धितो बापतको जग्गा लिलामीमा राखेको छ । बैंकले सम्पत्ति पुनः लिलाम बिक्रीको ७ दिने सूचना सार्वजनिक गर्दै इच्छुक लगानीकर्ताबाट बोलपत्र आवदेन माग गरेको हो ।

लक्ष्मी सनराइज बैंकले सुनसरी बस्ने बलबाहादुर राई र उनकी श्रीमती नविना लिम्बुको नाममा रहेको सम्पत्ति लिलामीमा राखेको हो । उनीहरुको नाममा सुनसरीको बाझगरा गाउँपालिका १ मा रहेको घरजग्गा लिलामीमा राखेको हो ।

Royal Enfield
nic asia capital

इच्छुक खरिदकर्ताले बोलपत्र सम्बन्धी शर्त बन्देज सहितको बोलपत्र फारम बैंकको प्रधान कार्यलय हातिसारस्थित कर्जा असुली साखामा आवेदन दिन सकिने बैंकको सूचनामो उल्लेख गरिएको छ । यो बाहेक शाखाकार्यलय धरानबाट पनि आवेदन दिन पाउने छन् ।

यो समाचार शेयर गर्नुहोस्
469SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?