National life
cg eloctronics

नेप्सेमा घोराही सिमेन्टको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?

max lubricant tata
Aarthik voice
Aarthik voice
१० महिना अगाडि|२५ मंसिर २०८२, बिहिबार
917Shares
नेप्सेमा घोराही सिमेन्टको सेयर मूल्य समायोजन, कतिमा खुल्दैछ कारोबार ?
ncell

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा घोराही सिमेन्ट इन्डस्ट्री लिमिटेडको सेयर मूल्य समायोजन भएको छ।

कम्पनीको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो। बिहीबारको अन्तिम कारोबार मूल्य प्रतिकित्ता ४५६.१० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन भएको छ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

समायोजन पश्चात कम्पनीको मूल्य ४१४.६४ रुपैयाँ कायम भएको छ । योसँगै, अब आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।

यो समाचार शेयर गर्नुहोस्
917SHARES
machhapuchhre
shikhar insurance ad
prabhu mahalaxmi life insurance

प्रतिक्रिया

छुटाउनुभयो कि ?