National life

माइक्रोफाइनान्स कम्पनीमा अहिलेसम्म कसले कति घोषणा गर्यो लाभांश

max lubricant tata
Aarthik voice
Aarthik voice
२ वर्ष अगाडि|१३ मंसिर २०८०, बुधबार
377Shares
माइक्रोफाइनान्स कम्पनीमा अहिलेसम्म कसले कति घोषणा गर्यो लाभांश
ncell

काठमाडौं । अहिलेसम्म माइक्रोफाइनान्स समूहका ६ वटा कम्पनीहरुले मात्रै सेयरधनीलाई लाभांश घोषणा गरेका छन् ।

लाभांश घोषणा गरेका माइक्रोफाइनान्स कम्पनीहरुमा स्वाबलम्बन लघुवित्त ,युनिक नेपाल लघुवित्त, धौलागिरि लघुवित्त, आरएसडीसी लघुवित्त, एनआईसी एसिया लघुवित्त र सपोर्ट माइक्रोफाइनान्स छन् ।

जसमध्ये आरएसडीसी लघुवित्त कम्पनीको मात्रै बुक क्लोज भइसकेको छ । बुक क्लोज भएको सो कम्पनीको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् ।

3 ad - 1
3 ad - 2
3 ad - 3
Royal Enfield

त्यस्तै एनआईसी एसिया लघुवित्तको मंसिर २५ गते बुक क्लोज मिति तय भएको छ । सो दिनसम्म सेयर खरिद गर्नेले यो कम्पनीको लाभांश पाउने छन् । लाभांश घोषणा गरिसकेका अरु ४ माइक्रोफाइनान्स कम्पनीहरु धौलागिरी, सपोर्ट, स्वाबलम्बन र युनिक नेपालले भने अहिलेसम्म बुक क्लोजको मिति तय गरिसकेका छैनन् ।

कुन कम्पनीले कति दिँदैछ लाभांश







































कम्पनीबोनस सेयरनगद लाभांश
धौलागिरी लघुवित्त१४.२५०.७५
सपोर्ट माइक्रोफाइनान्स१३०.६८४
स्वाबलम्बन लघुवित्त१२.३५९०.६५
युनिक नेपाल१९
एनआईसी एसिया लघुवित्त१५
आरएसडीसी लघुवित्त८.६०.४५

 

यो समाचार शेयर गर्नुहोस्
377SHARES
machhapuchhre
shikhar insurance ad

प्रतिक्रिया

छुटाउनुभयो कि ?